FAQs Complain Problems

गोदावरीधाम

Read More

Visit Nepal 2020

Read More

गोदावरी पर्यटकीय स्थल -बनदेवी / हनुमान मुर्ति

Read More

Brief Introduction

Godawari is a Municipality in Kailali District in the Seti Zone of western Nepal.This municipality has been situated in the mid-western part of Kailali district. In the 4th of Jestha 2071 four VDCs Malakheti, Shreepur, Geta and Attariya were included into one and declared as according to national rajpatra Attariya Municipality. Later in 28th Falgune 2073 Godawari VDC also was included and it named as Godawari Municipality words 9, 10 and 11 of former Attariya Mulcipaly have been removed from Godawari Municipality.

Pages

Elected Officials

Hari Singh Saud
Mayor
mayor@godawarimunkailali.gov.np
०९१-५५१३०७
Ratna Kadayat
Deputy Mayor
deputymayor@godawarimunkailali.gov.np

Official

देवराज जाेशी
प्रमुख प्रशासकिय अधिकृत
cao@godawarimunkailali.gov.np
9858435111

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०।–
आवश्यक कागजातहरुः-

१. रित पूर्वकको निवेदन
२ं. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. आवश्यक भएमा सर्जमिन मुचुल्का
४. सम्वन्धित जातिगत सस्थाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००।–
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्ति वा संस्थाको निवेदन
२. नक्सा पासको प्रमाण पत्रको प्रतिलिपि
३. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १० हर्षपावर क्षमता सम्म रु५०० , १०हर्षपावर भन्दा माथिको क्षमताभए रु१०००
आवश्यक कागजातहरुः-

१. निवेदन
२. घर भएको स्थानको ज.ध.प्र. पूर्जाको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. चालु आ.व. को एकिकृत सम्पति कर तिरेको रसिद
६. जग्गा धनीसंगको सम्झौता पत्र
७. उद्योग दर्ताको प्रमाण पत्रको प्रतिलिपि
८. नविकरणको रसिद   

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २१०।–
आवश्यक कागजातहरुः-

१ सम्बन्धीत को निबेदन
२ चालु आ.व. को एकिकृत सम्पति कर तिरेको रसिद
३ चौकील्ला प्रमाणीत
४ जग्गाधनी प्रमाण पुर्जा वा जग्गा भाडामा लिएको सम्झौता पत्र   

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २१०।–
आवश्यक कागजातहरुः-

१. निवेदन
२. घर भएको स्थानको ज.ध.प्र. पूर्जाको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. चालु आ.व. को एकिकृत कर तिरेको रसिद    

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००।–
आवश्यक कागजातहरुः-

१. निवेदन
२. निवेदकको नेपाली ना.प्र. पत्रको प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको प्रमाणित नक्सा
५. चालु आ.व. को एकिकृत सम्पति कर तिरेको रसिद
६. आवश्यक भएमा सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०।–
आवश्यक कागजातहरुः-

१. विविध प्रकारका सिफारिस गर्दा विषयसँग सम्बन्धित आवश्यक कागज प्रमाण पेश गर्नुपर्ने ।

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कुल प्रमाणित आय रकमको ०।१०५ (बिद्यार्थीको हकमा ५०५ छुट)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. नगरिकता प्रमाण पत्रको प्रतिलिपि
३. आय देखिने सम्झौता एवं अन्य प्रमाणित प्रमाणहरु   

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगे लगत्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००। (रु७५०। अमीन जाने भएमा)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. जग्गा धनिको नगरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनि पुर्जाको प्रतिलिपि
४. चालु आ.व.को एकिकृत सम्पति कर तिरेको रसिद
५. घर निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००। (अमीन जाने भएमा थप रु ७५०।) (जग्गा बिक्रि प्रयोजनका लागि रु. १००० र प्रतिकित्ता थप रु. ५००)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. नक्सा
३. जग्गा धनिको नगरिकता प्रमाण पत्रको प्रतिलिपि
४. जग्गा धनि पुर्जाको प्रतिलिपि
५. चालु आ.व.को एकिकृत सम्पति कर तिरेको रसिद

Pages

जानकारी